विश्व एयरलाइन अवार्ड २०२६: नेपाल एयरलाइन्स दक्षिण एसियाका उत्कृष्ट क्षेत्रीय एयरलाइन्समा दोस्रो

राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले स्काइट्र्याक्स विश्व एयरलाइन अवार्ड २०२६ मा दक्षिण एसियाली क्षेत्रको उत्कृष्ट क्षेत्रीय एयरलाइन्समध्ये दोस्रो स्थान हासिल गरेको छ। स्काइट्र्याक्सले सार्वजनिक गरेको ‘भारत तथा दक्षिण एसियाका उत्कृष्ट क्षेत्रीय एयरलाइन्स २०२६’ को सूचीमा माल्दिभियन पहिलो स्थानमा रहँदा नेपाल एयरलाइन्स दोस्रो स्थानमा परेको हो। एलायन्स एयर तेस्रो, यूएस-बाङ्ला एयरलाइन्स चौथो र सेरेन एयर पाँचौँ स्थानमा […]