युक्रेन युद्ध वार्ताका लागि अमेरिकी दूतहरू मस्कोमा

काठमाडौं – रूस र युक्रेनबीच जारी युद्ध अन्त्यका लागि कूटनीतिक पहल तीव्र पार्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दुई विशेष दूत स्टिभ विट्कफ र जारेड कुश्नर शनिबार मस्को पुगेका छन्। अमेरिकी दूतहरू विट्कफ र कुश्नरले रूस–युक्रेन युद्ध अन्त्य गर्ने योजनाबारे रूसी अधिकारीहरूसँग छलफल गर्ने बताइएको छ। मस्कोमा वार्ता सम्पन्न गरेपछि उनीहरू युक्रेनको राजधानी किएभ जाने अपेक्षा […]