सुरुङ उद्धारमा सरकार घेराबन्दीमा, विपक्षीको प्रश्न– प्राण बचाउने कि प्रचार गर्ने ?

रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् परियोजनाका सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धार गर्न सरकारले सकेको छैन ।