आधार क्षेत्रमा श्रम संस्कृतिको मिसन मुख्यमन्त्री

६ भदौ, काठमाडौं । स्थापनाको चार महिनामै राष्ट्रिय दल बन्न सफल श्रम संस्कृति पार्टीले हर्क साम्पाङलाई प्रधानमन्त्री र कोशीमा सुदन किरातीलाई मुख्यमन्त्री बनाउने गरी चुनावी अभियान अगाडि बढाएको छ। श्रम संस्कृति पार्टीले ‘केचना-सगरमाथा हातेमालो’ अभियान सुरु …