पश्चिमले रुसको सीमा क्षेत्रमा नयाँ तनावको प्रयास गरिरहेका छन् : सुरक्षा परिषद् उपप्रमुख

९ भदौ, काठमाडौं । पश्चिमले शताब्दीयौँदेखि रूसको सीमा क्षेत्रमा नयाँ तनाव उत्पन्न गराउने प्रयास गरिरहेको रूसी सुरक्षा परिषद्का उपप्रमुख दिमित्री मेदभेदेवले बताएका छन्। युज्नाया ओसेटिया पत्रिकालाई दिएको अन्तर्वार्तामा उनले यो धारणा व्यक्त गरेका हुन्। मेदभेदेवले भने, …