बाँध पछाडि थोरै भासिएको सडक मर्मतको काम सकेर बाँध क्षेत्र 'सुरक्षित' बनाइए पनि, धाप बाँध उत्तरतिर पर्ने सिन्धुपाल्चोक हैबुङ र सिन्धु खोला किनारका बासिन्दाको संत्रास अझै पूरै हटिसकेको छैन।
उनीहरू के चाहन्छन्?
बाँध निर्माण र रेखदेख गर्ने धाप तथा नागमती बाँध परियोजना के काम गर्दैछ?