सरकार र राखेपबीच सम्झौता : देशभर २७ वटा रंगशाला र कभर्ड हल बन्ने

सरकारले खेलकुद पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै देशभर २७ वटा खेलमैदान तथा कभर्ड हल निर्माण गर्ने भएको छ।