काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की ३ वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराध र हत्याको घटनामा सरकार गम्भीर भएर अघि बढ्नुपर्ने बताएका छन् । थापाले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत गरिमाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका हुन् ।सभापति थापाले घटनाले आफूलाई अत्यन्तै दुःखी र स्तब्ध बनाएको बताएका […]