कपिलवस्तुका पूर्वमेयर किरण सिंह सम्पर्कविहीन, जंगलमा भेटियो मोटरसाइकल

२४ साउन, कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह सम्पर्कविहीन भएका छन् । ६५ वर्षीय सिंह शुक्रबारदेखि सम्पर्कविहीन भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनी चढ्ने गरेको लु. प्र. ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल …