काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहबाट उपलब्ध गराइएको अन्तरिम राहत, राहत, क्षतिपूर्ति, सुविधा, सहुलियत तथा अन्य आर्थिक विवरण पठाउन सबै गाउँपालिका र नगरपालिकालाई पत्राचार गरेको छ। मन्त्रालयको प्रदेश तथा स्थानीय तह समन्वय शाखाले बिहीबार पत्र पठाउँदै सत्य निरूपण तथा मेलमिलाप आयोगले माग गरेको विवरण उपलब्ध गराउन आग्रह गरेको […]