काठमाडौँ – प्रतिनिधिसभा सदस्य निर्वाचन परिणामले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लहर चलेको छ। शनिबार बिहान ११ बजेसम्म रास्वपाले ३१ क्षेत्रमा जित निकाल्दा ८७ जनाले अग्रता कायम गरेका छन्। त्यसैगरी नेपाली कांग्रेस ५ क्षेत्रमा विजयी भएको छ भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) दुई क्षेत्रमा विजयी भएको छ। कांग्रेसको अग्रता १० ठाउँमा देखिन्छ भने ९ ठाउँमा नेकपा […]
२३ फागुन, काठमाडौं । ललितपुर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बुद्धरत्न महर्जन विजयी भएका छन् ।
निकटतम प्रतिद्वन्द्वी उदयशमशेर जबरालाई झन्डै १० हजार मतले पछि पार्दै महर्जन विजयी भएका हुन् ।
महर्जनले २३ हजार ३७३ …
२०७९ मा स्थापन भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौं उपत्यकामा क्लिनस्वीप गरेको छ । काठमाडौंका १० र भक्तपुरका दुईवटै क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका छन् ।
Kathmandu. Former Chairman of the Rastriya Prajatantra Party (RPP), Kamal Thapa, who contested the House of Representatives election in Kathmandu Constituency No. 5, has suffered a humiliating defeat. He failed to even secure his election deposit.Voters rejected Thapa, who allegedly secured the ticket forcefully by sidelining other aspirants within the party. In that constituency, Swastik Pokharel of the Rastriya Swatantra Party (RSP) won with 30,737 votes. Pradip Paudel of the Nepali Congress secured the second position with 9,159 votes, while heavyweight leader Ishwar Pokharel of CPN-UML was relegated to third place with 4,701 votes.However, Kamal Thapa, contesting under the RPP's...