आपतकालीन उपचार तालिम सुदृढ पार्न स्वास्थ्य मन्त्रालयलाई ‘इमरजेन्सी केयर लर्निङ ल्याब किट’ उपलब्ध

उक्त किटले आधारभूत इमरजेन्सी केयर र अस्पताल पूर्व तालिमलाई प्रभावकारी बनाउने मन्त्रालयले जनाएको छ।