दीपेन्द्र बने वर्षकाे उत्कृष्ट पुरुष खेलाडी

क्रिकेटका दीपेन्द्रसिंह ऐरी एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा वर्षकाे उत्कृष्ट पुरुष  खेलाडी बनेका छन् ।