‘कञ्चनपुर जेल ब्रेक’मा दोषी ठहर सुदूरपश्चिमका मन्त्रीसहित १२ जनाले किने कैद
१२ जनाले १५५ को सुविधाअनुसार कैद किनेका छन् भने चार जनाको मृत्यु भइसकेको छ । पाँच जनाले भने कैद भुक्तान गर्न बाँकी रहेको जिल्ला अदालतका तहसिलदार नारायणदत्त ओझाले जानकारी दिए ।