यस्तो छ साफ फुटसल च्याम्पियनसिपको खेलतालिका

१३ पुस, काठमाडौं । थाइल्यान्डमा हुने साफ फुटसल च्याम्पियनसिप २०२६ को पहिलो खेलमा नेपालको पुरुष र महिला दुवै टिमले श्रीलंकासँग खेल्ने भएको छ । आउँदो जनवरी १३ देखि हुने प्रतियोगिताका लागि साफले जारी गरेको खेलतालिका अनुसार …