काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको २१ फागुनमा तय भएको निर्वाचनको मितिमा दायाँबायाँ नहुने गरी सम्पूर्ण ध्यान त्यसमै केन्द्रित गर्न सरकारलाई सुझाव दिएका छन्। राष्ट्रपति भवन शीतलनिवासमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषद्को आव ०८१/८२ को वार्षिक प्रतिवेदन बुझ्दै उनले यस्तो सुझाव दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। चुनावलाई प्रभावित नहुने गरी काम गर्न […]