एकल अंकले बढेको सेयर बजारमा साढे तीन अर्बको कारोबार

काठमाडौँ। साताको दोस्रो कारोबार दिन आज (सोमबार) नेप्से एकल अंकले बढेको छ। आइतबार १२.५० अंकले घटेको नेप्से सोमबार भने ६.७४ बढ्दै २६०१.६१ विन्दुमा रोकिएको छ। नेप्से ०.२५ प्रतिशतले बढेको हो। यसैगरी सेन्सिटिभ इन्डेक्स पनि २.०१ अंकले बढेर ४४७.५२ विन्दुमा रोकिएको छ। आज ३२९ कम्पनीको ५६ हजार १२२ पटकको कारोबारमा ७७ लाख ५७ हजार ६२५ कित्ता […]