काठमाडौं – स्थानीय बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ । मङ्गलबारको तुलनामा दुवै धातुको मूल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख चार हजार सात सय र त्यति नै परिमाणको चाँदीको मूल्य पाँच हजार ६०० कायम भएको छ । मंगलबारको तुलनामा सुनको मूल्य बुधबार १४ […]