एमाले सिध्याउन देशी विदेशी शक्तिहरूले षड्यन्त्र गरिरहेका छन्- ईश्वर पोखरेल

नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले आफ्नो पार्टीलाई सिध्याउन देशभित्र र बाहिरका शक्तिहरुले अनेक षडयन्त्र गरिरहेको आरोप लगाएका छन्।