मकवानपुर-१ मा पटक-पटक चुनाव लडेका उम्मेदवारलाई नयाँको चुनौती

१५ माघ, हेटौंडा । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुर–१ मा २३  उम्मेदवार छन् । जसमध्ये १३ जना दलीय र १० जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । यो क्षेत्रमा नेकपा एमाले, नेपाली कांग्रेस, …