‘हुवावेलाई सजिलो बनाउने चार अर्बको बिलिङ बोलपत्र’

सरकारी छानबिन समितिले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले हुवावेलाई सजिलो बनाउने गरी प्रतिस्पर्धा सीमित गरेर नयाँ बिलिङ प्रणालीको बोलपत्र आह्वान गरेको निष्कर्ष निकालेको छ। टेलिकमले बिलिङ प्रणालीलाई ग्राहकमैत्री, प्रतिस्पर्धी र समयसापेक्ष प्रविधिमा आधारित बनाउन भन्दै ५ चैत २०८१ मा नयाँ बिलिङ प्रणाली खरिदको बोलपत्र आह्वान गरेको थियो। बोलपत्र आह्वान गर्दा पृथ्वीसुब्बा गुरुङ सञ्चार तथा […]