राप्रपामा लिङ्देन नेतृत्वको कार्यसमितिको म्याद ६ महिना थप, यस्ता छन् १६ निर्णय

राष्ट्रिय प्रजातन्त्र पार्टीले वर्तमान कार्यसमितिको म्याद ६ महिना थप गर्ने निर्णय गरेको छ ।