गौ संरक्षणका लागि महोत्सव हुने

सडकमा छाडिएका, बाटोमा छोडिएका, उपेक्षित, खुट्टा भाँचिएका वा सवारी दुर्घटनामा परेका गाईहरूलाई सुरक्षित स्थानमा ल्याई उपचार, पोषण र संरक्षणको व्यवस्था गरिँदै आएको छ।