एपस्टिनबारे दस्तावेज सार्वजनिक गर्ने विधेयकमा भोट हाल्न रिपब्लिकन सांसदलाई ट्रम्पको निर्देशन

एपस्टिनसँग ट्रम्पको सम्बन्धबारे लगातार नयाँ खुलासा भएपछि दबाबमा आएका ट्रम्पले आइतबार सो विधेयक पास गर्न निर्देशन दिएका हुन्।