काठमाडौंमा जारी नेपाल प्रिमियम लिग (एनपीएल) को दोस्रो सिजनलाई एचपीले लुब्रिकेन्ट पार्टनरका रुपमा प्रायोजन गरेको छ । एचपीको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु पेट्रो प्रोडक्ट्स प्रालिले एनपीएल सिजन २ मा अधिकृत लुब्रिकेन्ट पार्टनर बन्ने विशेष साझेदारीको घोषणा गरेको हो । टीयू क्रिकेट मैदानमा आयोजित हस्ताक्षर कार्यक्रममा एम.ए.डब्ल्यु इन्टरप्राइजेज प्रा. लि.का कार्यकारी निर्देशक अंकुर खनाल, महाप्रबन्धक […]