मंसिरका लागि वाणिज्य बैंकहरूको ब्याजदर स्थिर, औसत दर ४ प्रतिशतभन्दा तल झर्‍यो

काठमाडौं । वाणिज्य बैंकहरूले २०८३ मंसिर महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक विवरणअनुसार अधिकांश बैंकले कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिए पनि केही बैंकले घटाउँदा समग्र औसत ब्याजदर ४ प्रतिशतभन्दा तल झरेको छ। कात्तिकमा २० वाणिज्य बैंकको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ४ दशमलव ०३ प्रतिशत रहेकोमा मंसिरका लागि शून्य दशमलव […]