महिलाहरू घरभित्रका समस्यासँग मात्र होइन, देशमा राजनीतिक र सामाजिक परिवर्तन ल्याउन पनि निरन्तर संघर्ष गर्दै आएका छन् । राणाशासनको अन्त्यदेखि पञ्चायती व्यवस्था र राजतन्त्रको अन्त्यसम्मका आन्दोलनमा महिलाको योगदान महत्त्वपूर्ण छ । तर राजनीतिक परिवर्तन भए …