साढे १० किलो गाँजासहित अटो चालक पक्राउ

बेलका नगरपालिका १ आम्बासीस्थित भागलपुर प्रहरी चौकीबाट खटेको टोलीले अटो रिक्सामा लादै गरेको गाँजासहित चालक पक्राउ गरेको हो ।