बिमस्टेक मन्त्रीस्तरीय बैठकमा सहभागी भएर मन्त्री निशा मेहता स्वदेश फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता श्रीलंकाको राजधानी कोलम्बोमा आयोजित बिमस्टेक स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा सहभागी भएर बिहीबार मध्याह्न स्वदेश फर्किएकी छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री मेहताले बैठकमा बिमस्टेक सदस्य राष्ट्रहरूबीच स्वास्थ्य सेवाको विकास, विस्तार तथा क्षेत्रीय सहकार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको जानकारी दिइन्। उनका अनुसार बैठकमा जलवायु परिवर्तनले […]