‘प्रतिबद्धता’ खोज्दै नयाँ आइजिपी नियुक्तिको तयारी

विगतमा वरिष्ठता र कार्यसम्पादन मूल्यांकनको परिधिमा वकालत गर्दै आएका व्यक्तित्वले नै सरकारको नेतृत्व गरिरहेकाले आइजिपी नियुक्ति पनि सोहीअनुरूप हुने देखिएको छ।