अमेरिकातर्फ संकेत गर्दै चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले भने– अब जंगली राज चल्दैन
बहुपक्षीयता, कानुनमा आधारित विश्व व्यवस्था, संयुक्त राष्ट्रसंघको सुधार तथा कमजोर आर्थिक क्षमता भएका देशबीच सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले चीनले हपेई प्रान्तको सियोङआन शहरमा ग्लोबल गभर्नेन्स फोरम २०२६ आयोजना गरेको छ ।