गाईभैँसी पालनबाट मासिक १५ लाख बचत गर्छन् इन्जिनियर लामिछाने
४ कात्तिक, काठमाडौं । मिहिनेत र लगनशीलता साथ जुनसुकै व्यवसाय गरे पनि सफल हुन सकिन्छ भन्ने उदाहरण बनेका छन् गोरखाका इन्जिनियर कुमार लामिछाने ।
काठमाडौं नागार्जुन नगरपालिका-६ रामकोट डाँडापौवामा गाईभैँसी पालन गर्दै आएका लामिछानेले मासिक १५ …