दंगाले धरापमा फ्रान्सको पर्यटन, व्यवसायी चिन्तित

होटलसम्बन्धी तथ्यांक विश्लेषण गर्ने संस्था ‘एमकेजी कन्सल्टिङ’का अनुसार, पेरिसका होटलले आगामी छ साताका लागि सम्भावित बुकिङ गुमाएका छन् ।