जेन–जी आन्दोलनपछि स्वास्थ्य मन्त्रालय नेतृत्वविहीन, संवेदनशील क्षेत्रप्रति सरकारको बेवास्ता

बिहीबार पत्रकारहरूले प्रधानमन्त्री कार्कीलाई  ‘मन्त्रिमण्डल बिस्तार कहिले हुन्छ?’ भनेर प्रश्न सोध्दा उनले ‘भएको भयै छ नि’ भनेर झर्केर उत्तर दिएकी थिइन्।