विराटनगरमा आजदेखि मुख्यमन्त्री सम्मेलन,के-के हुँदैछ ?

विराटनगर । कोशी प्रदेश सरकारको आयोजनामा आजदेखि विराटनगरमा ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन–२०८३’ हुँदैछ । बिहान ९ः३० बजेबाट सुरु हुने सम्मेलनका लागि सबै प्रदेशका मुख्यमन्त्री विराटनगर पुगिसकेका छन् । सम्मेलन भोलिसम्म हुनेछ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सम्मेलनमा सातै प्रदेशका मुख्यमन्त्री, मुख्य न्यायाधिवक्ता, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष र प्रमुख सचिव सहभागी हुनेछन् । सम्मेलनमा […]