काठमाडौं– २०७२ सालको भूकम्पले क्षति गरेको नेपालको संसदीय इतिहासको साक्षीका रुपमा सिंहदरबारको आडमै रहेको ग्यालरी बैठक जीर्ण भवन सवलीकरणको काम समयभित्रै नसकिने भएको छ । सहरी विकास मन्त्रालय अन्तर्गत विशेष भवन निर्माण आयोजना कार्यान्वयन कार्यालयले भवनको रेट्रोफिटिङ कार्यका लागि गत जेठ ६ गते प्रेरा निर्माण सेवा प्रालिसँग ठेक्का सम्झौता भएको थियो । २०८२ साल मङ्सिर […]