एसियन गेम्समा एरिका गुरुङले जित्न सकिनन् पदक

४ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्समा नेपालकी कराते खेलाडी एरिका गुरुङ पदक जित्न असफल भएकी छन् । महिला ६८ केजीमाथिको तौल समूहको कास्य पदकका लागि भएको प्रतिस्पर्धामा एरिका साउदी अरेबियाकी दिना अहमद मुस्तफा …