काठमाडौं- निरन्तरको वर्षापछि उत्पन्न विपद्को अवस्थामा उद्धार तथा सहयोगका लाग्न विभिन्न पार्टीले आग्रह गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले राजनीतिक दल, सामाजिक संघ–संस्था तथा नागरिक समाजलाई विपद्का समयमा एकताबद्ध भएर उद्धार र राहत कार्यमा जुट्न अपिल गरेका छन् । अध्यक्ष दाहालले आज विज्ञप्ति जारी गरी मुलुकले सामना गरिरहेको विपदमा […]