उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले खानी अनुमति प्रक्रियामा रोकिएका फाइलको वास्तविक सङ्ख्या, रोकिएको अवधि र अघि बढ्न नसक्नुको कारणसहित विस्तृत तथ्याङ्क पेस गर्न खानी तथा भूगर्भ विभागलाई निर्देशन दिएको छ। खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथिको सैद्धान्तिक छलफलपछि समितिले अन्वेषणपछि उत्खननमा जान नसकेका, उत्खनन अनुमति लिएर उत्पादन गर्न नसकेका तथा […]