काठमाडौंको दुई ठाउँमा छापा, २ हजार ७७० थान भेपसहित चार जना पक्राउ

RajdhaniDaily.com | काठमाडौंं । अवैध विद्युतीय चुरोट (भेप) सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–७ चाबहिल बस्ने धादिङ घर भएका ४५ -