क्यानले कप्तान फेर्दा टोलीमा के फरक पर्‍यो ? अब सन्दीप लामिछानेको अगाडि एउटै चुनौती

अब सन्दीपसामु आईसीसी विश्वकप लिग– २ को अन्तिम शृङ्खलामा उत्कृष्ट नतिजा ल्याउनुपर्ने चुनौती रहेको बताए । नेपाली टोली अहिले एकदिवसीय मान्यता जोगाउन तालिकाको शीर्ष छ भित्र पर्नैपर्ने दबाबमा छ ।