बिहारको अशोकधाम मन्दिरमा भगदौड मच्चिँदा ७ जनाको मृत्यु

१ भदौ, काठमाडौं । भारतको बिहार राज्यमा पर्ने लखिसरायस्थित अशोकधाम मन्दिरमा भगदौड मच्चिँदा सात जनाको मृत्यु भएको छ । लखिसरायका सब डिभिजनल प्रहरी अधिकारी (एसडीपीओ) शिवम कुमारले सोमबार बिहान अशोकधाम मन्दिरमा उक्त घटना भएको बीबीसीलाई जानकारी …