इन्धनको मूल्य नबढाउने निगमको निर्णय, पाक्षिक घाटा ३ अर्ब २० करोड

नेपाल आयल निगमले मूल्य नबढाउने निर्णय गरेको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ ४४ पैसा बढेर आए पनि निगमले मूल्य नबढाउने निर्णय गरेको हाे ।