हालान्ड र बेलिंघमको ‘ब्रोमान्स’

धेरै समर्थकले यो मित्रतालाई फुटबलमा देखिने कटु प्रतिस्पर्धा र सामाजिक सञ्जालमा फैलिने घृणाभन्दा फरक र सकारात्मक उदाहरणका रूपमा लिएका छन्।