‘प्रदेश सभा खारेज गर्ने नीति र प्रदेशमन्त्री थुन्ने संघीयमन्त्रीको अभिव्यक्तिको सम्बन्ध के हो ?’

२२ असार, काठमाडौं । एकातिर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेश सभा खारेज गर्ने नीति लिएको र अर्कोतिर प्रदेश मन्त्रीलाई थुन्ने अभिव्यक्ति दिँदै संघीय मन्त्री हिँडेको विषय संसद्मा उठेको छ । यी दुईका बीचमा के सम्बन्ध …