‘झिंगे दाउ २’ को मार्मिक गीत ‘महिमा आमाको’ सार्वजनिक

काठमाडौं । कपनगढी सिनेमा र फिल्म क्रु नेपालको प्रस्तुतिमा तयार भएको फिल्म ‘झिंगे दाउ २’को पहिलो गीत ‘महिमा आमाको’ सार्वजनिक गरिएको छ । असोजको २ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको सार्वजनिक गीतमा प्रमोद खरेल र …