काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट निर्वाचित ६ पदाधिकारीले अझै शपथ ग्रहण गरेका छैनन्। गत शुक्रबार महाधिवेशन सम्पन्न भए पनि आइतबार र सोमबारसम्म उनीहरूको शपथ ग्रहण कार्यक्रम तय गरिएको छैन। पार्टी स्रोतका अनुसार यसै साताभित्र शपथ ग्रहण गराउने तयारी भए पनि हालसम्म आधिकारिक मिति सार्वजनिक गरिएको छैन। पार्टी सभापति रवि लामिछानेले भने यसअघि नै […]