नेपाली क्रिकेटका लागि खुसीको खबर आएको छ। आगामी संस्करणको लंका प्रिमियर लिग (एलपीएल) का लागि नेपालका तीन प्रमुख खेलाडी सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेल विभिन्न फ्रेन्चाइज टोलीबाट अनुबन्धित भएका छन्। नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई एलपीएलको सफल टोली जाफ्ना किंग्सले ‘क्लासिक ओभरसिज’ श्रेणीबाट अनुबन्ध गरेको छ। लामिछानेको फ्रेन्चाइज क्रिकेटमा लामो […]