मनिष झालाई पत्रकारको प्रश्न– गृहमन्त्रीका विषयमा तपाईंहरू बोल्न नसक्ने हो?

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यसमिति बैठक आज केन्द्रीय कार्यालय च:मतिमा बस्यो।