महिन्द्राको २ टन भार क्षमता भएको बोलेरो म्याक्स पिकअप सार्वजनिक

८ जेठ, चितवन । महिन्द्रा गाडीको नेपालका लागि आधिकारिक वितरक अग्नि ग्रुपअन्तर्गतको अग्नि इन्कर्पोरेटेडले नेपालकै पहिलो तथा एकमात्र २ टन भार क्षमता भएको पिकअप ‘महिन्द्रा बोलेरो म्याक्स’ सार्वजनिक गरेको छ। चितवनको कुरिनटारस्थित महिन्द्राको शोरुममा मंगलबार विशेष …